नियम ३७
मूल नियमावलीको नियम ७३ मा संशोधन
मूल नियमावलीको नियम ७३ को
उपनियम (२) मा रहेका “पचास हजार” भन्ने शब्दहरूको सट्टा “एक लाख” भन्ने
शब्दहरू राखिएका छन्
स्थानीय निकाय (आर्थिक प्रशासन) (पहिलो संशोधन) नियमावली, २०६१
मूल नियमावलीको नियम ७३ को
उपनियम (२) मा रहेका “पचास हजार” भन्ने शब्दहरूको सट्टा “एक लाख” भन्ने
शब्दहरू राखिएका छन्